इरानमा ‘आतङ्कवादी’ आक्रमण, १० प्रहरीको मृत्यु

तेहरान । लामो समयदेखि अशान्तिले ग्रस्त रहेको दक्षिणपूर्वी इरानको एउटा क्षेत्रमा भएको ‘आतङ्कवादी’ आक्रमणमा कम्तीमा १० प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । आक्रमण राजधानी तेहरानबाट करिब एक हजार २००

Source : https://www.ratopati.com/story/454533/irans-terrorist-attack-kills--police-officers