उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूरा भएको छ। बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे। उनले आफूले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पूरा गरेको दाबी गरे। बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे। ओली सरकारको सय दिनको कामको विश्लेषण […]

Source : https://www.dcnepal.com/2024/10/607092/