अनलाइन सट्टेबाजी एपको विज्ञापन गरेर विवादमा नवाजुद्दीन, कानुनी कारबाहीको माग

मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी हालै एक विज्ञापनका कारण विवादमा परेका छन् । एक हिन्दु संगठनले उनीमाथि महाराष्ट्र प्रहरीको छवि बिगारेको आरोप लगाएको हो । उनीहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

Source : https://www.ratopati.com/story/454098/nawazuddin-siddiqui-seeks-legal-action-for-advertising-online-betting-app