ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा जम्मा हुन रास्वपाको आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो । प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि

Source : https://www.ratopati.com/story/454161/rsp-calls-for-gathering-at-maitighar-mandala-on-friday-against-oli-government