कति पुग्यो पुष्पा–२ को रिलिज अघिको कलेक्सन ?

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्ममध्ये एक हो ।  यो फिल्म कहिले हलमा लाग्ला र हेरौँला भनेर दर्शकहरू आतुर छन् ।

Source : https://www.ratopati.com/story/453753/what-is-the-pre-release-collection-of-pushpa-