जनस्वास्थ्यकर्मी महासंघद्वारा निमित्त मेसु कुटिएको घटनाको विरोध

विराटनगर । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर सन्तोष राईमाथि भएको आक्रमणको विरोध गरेको छ ।  गत शनिबार स्वास्थ्य कार्यालय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्ष

Source : https://www.ratopati.com/story/453785/federation-of-public-health-workers-protests-against-mesu-beating