कर्णालीका मुख्यमन्त्री भन्छन्– सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाइ बदल्नुपर्छ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् । सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणालाई बदल्नुपर्ने

Source : https://www.ratopati.com/story/453772/karnali-cm-says-thinking-that-whatever-government-money-will-be-done-should-be-changed