कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई आज मनोनयन गरेका हुन्। मनोनितहरूमा रवि सिंह (काठमाडौं), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), […]

Source : https://www.dcnepal.com/2024/10/607533/



Related Posts