काठमाडौँमा  आलु, गोलभेडादेखि हरियो सागसम्मको भाउ बढ्यो, यस्तो छ तरकारी र फलफूलको मूल्यसूची

काठमाडौँ / काठमाडौँमा आज शनिबार गोलभेडा, आलु, गाजर, करेला, परवरदेखि हरियो सागसम्मको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची

Source : https://arthadabali.com/2024/10/19/66481