काण्डैकाण्डबिच रवि लामिछानेको दोस्रो ‍जेल यात्रा

काठमाडौँ । पाँच वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा न्युज २४ टेलिभिजनमा कार्यरत रहँदा रवि लामिछाने पक्राउ परेका थिए । उनीसँगै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका थिए

Source : https://www.ratopati.com/story/453092/ravi-lamichhanes-second-jail-visit