काभ्रेको तामाङ एकीकृत बस्ती  बजेट अभावले दुई वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।  बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत

Source : https://www.ratopati.com/story/454036/kavres-tamang-integrated-settlement-stuck-for-two-years-due-to-lack-of-budget