दक्षिण अफ्रिकासँग केही लागेन घरेलु टोली बंगलादेशको, सात विकेटले पराजित

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली दक्षिण अफ्रिका विजयी भएको छ । मिरपुरमा सम्पन्न पहिलो टेस्टको चौथो दिन बिहीबार दक्षिण अफ्रिकाले बंगलादेशलाई सात विकेटले पराजित गरेको हो । बंगलादेशले दक्षिण

Source : https://www.ratopati.com/story/454078/bangladesh-beat-south-africa-by--wickets