गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ?

काठमाडौँ । उत्तरी गाजामा इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए ।  उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको थियो । हमासले गरेको

Source : https://www.ratopati.com/story/452956/who-is-yahya-sinwar-the-chief-of-hamas-killed-in-gaza