यस्तो छ ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’

काठमाडौँ । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गायिका अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा सङ्गीत छ । कार्तिक २२ गते छठ पर्वको

Source : https://www.ratopati.com/story/452971/heres-the-item-song-timikkai-choli-from-firfire-phiri