गायनमा तीन दशक बिताएका धिरजको सङ्कल्प : अब देशका लागि गाउँछु

काठमाडौँ । लोकप्रिय पपस्टार धिरज राई यतिबेला एकल साँझको तयारीमा छन् । ‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ नाम दिइएको कन्सर्ट आगामी शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ । राईको गायन यात्रा ३० वर्ष

Source : https://www.ratopati.com/story/454052/dhiraj-who-spent-three-decades-in-singing-pledges-to-sing-for-the-country