आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो: साह

काठमाडौँ । नेकपा एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् ।  ‘शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच

Source : https://www.ratopati.com/story/454114/umls-thinking-of-intimidating-protesters-is-cruel-nazi-thinking-shah