अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास: नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक

Source : https://www.ratopati.com/story/454115/trying-to-influence-court-proceedings-a-mockery-of-rule-of-law-leader-kc