घरलु दर्शकहरुले खचाखच भरिएको रंगशालामा नेपाल र भारत भिड्दै

काठमाडाैं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल शुरु भएको छ। दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा नेपाल र भारतबीचको यो अन्तिम सेमिफाइनल खेल हो । घरेलु दर्शकको उपस्थितिले नेपाली खेलाडीहरुमा थपिएको उत्साह र भारतीय टीमको दबाव दुबै नेपाली टीममा छ । नेपालले एन्जिला सुब्बाको कप्तानीमा पूजा राना, विमला विक, अम्रिता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, […]

Source : https://www.dcnepal.com/2024/10/607894/