घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ ओली सरकारले प्रारम्भिक संकेतसम्म देखाउन सकेन : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन महिनाको अवधिमा केपी शर्मा ओली नेतृत्वको सरकारले घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको निष्कर्ष निकालेको छ ।  कार्यबाहक प्रवक्ता मनीष झाले बुधबार जारी गरेको विज्ञप्तिमा

Source : https://www.ratopati.com/story/452758/oli-government-failed-to-show-preliminary-signs-of-fulfilling-declared-commitments-rswp