धवलागिरिमा अस्ताए रुसी आरोही

म्याग्दी। 'चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ,' रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७

Source : https://www.ratopati.com/story/452782/russian-climber-arrives-in-dhawalagiri