इजरायली आक्रमणमा परी लेबनानमा छ जनाको मृत्यु, ४३ घाइते

‍बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा परी मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् । एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगरपालिका सङ्घ

Source : https://www.ratopati.com/story/452776/six-killed--injured-in-israeli-attack-in-lebanon