अमिताभ बच्चनले मदिरा छोडेको त्यो क्षण

काठमाडौँ । मदिरा सेवन कसैको आदत हुन्छ त कसैको संस्कृति । अत्यधिक मदिरा सेवन स्वास्थ्य लागि त लाभदायी छैन नै । तथापि मानिसहरूले यसलाई स्वास्थ्यसँग भन्दा बढी व्यक्तिको सफलता र असफलतासँग जोडेर हेर्न छोडेका छैनन्

Source : https://www.ratopati.com/story/452781/the-moment-amitabh-bachchan-gave-up-drinking