कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

सुदूरपश्चिम । घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी दुई वर्षदेखि पावरटिलरले

Source : https://www.ratopati.com/story/452777/mechanization-in-agriculture-ease-of-farming-increase-in-production