चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने

सुर्खेत । चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् । मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर

Source : https://www.ratopati.com/story/452983/if-there-are-four-buffaloes-subsidy-will-be-given-for-the-construction-of-animal-houses