चितवनका सीडीओ इन्द्रदेव यादव मन्त्रालय तानिए, प्रकाश पौडेलको सरुवा

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको

Source : https://www.ratopati.com/story/453944/chitwan-cdo-indra-dev-yadav-transferred-to-ministry