चित्लाङ फुटबल क्लबसँग आयोजक एलएक्ससिटी स्तब्ध
बेलबारी । बेलबारीमा जारी आरजु राइस सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिवार भएको खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लब
Source : https://www.ratopati.com/story/453216/hosts-lxcity-stunned-by-chitlang-football-club