चिनियाँ नेता छन काङ्ग नेपाल भ्रमणमा, आइबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आइपुगेका छन् । एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट छन काङ्ग शनिबार काठमाडौं उत्रिएका हुन् ।  नेपाल

Source : https://www.ratopati.com/story/453211/chinese-leader-wang-wang-yi-to-meet-pm-oli