चीन जानुअघि चेपुवामा प्रधानमन्त्री, चीनबाट फर्किंदासम्म पद नै गुम्ने ‘खतरा’

काठमाडौं। चीनको औपचारिक निम्तोमा चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणको मिति नजिकिँदै गर्दा सत्ता साझेदार दलबाटै चेपुवामा परेका छन्। प्रधानमन्त्रीको पछिल्लो स्थितिले उनले चीन भ्रमणमा देशको हितका लागि कुनै सम्झौता गर्लान् वा घुमेर, खाना खाएर मात्रै फर्किएलान् भन्ने प्रश्न उठेको छ। प्रधानमन्त्रीको यो भ्रमणमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमा सम्झौता गर्ने […]

Source : https://www.dcnepal.com/2024/11/613685/