छलफलमा जुटे विपक्षी दल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् ।  संसद् भवनको लोस्से हलमा भएको छलफलमा प्रतिपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।  पछिल्लो

Source : https://www.ratopati.com/story/452981/opposition-parties-hold-discussions