जसपा नेपाल लुम्बिनी प्रदेशमा विवाद : अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ । अशोक यादवले अध्यक्ष पदबाट राजीनामा

Source : https://www.ratopati.com/story/453169/jsp-nepal-dispute-in-lumbini-province-acting-president-elected-despite-being-chairman