जापानमा मध्यावधि चुनाव : सत्तारूढ दल 'एलडीपी' लाई बहुमत जोगाउन कठिन हुने अनुमान

जापानमा आज भएको चुनावमा प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने सर्वेक्षणहरूले देखाएका छन् । जनमत सर्वेक्षणहरूले परम्परावादी एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारले बहुमतभन्दा कम सिट ल्याउने खतरा देखाएका बीबीसीले जनाएको छ । यसले इशिबालाई सत्ता समीकरणबाट नै बाहिरिनेसम्मको अवस्था ल्याउन सक्ने अनुमान छ । सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्व...

Source : https://ujyaaloonline.com/story/108235/2024/10/27/ldp-will-find-difficult-to-maintain-majority