जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड

काठमाडौं। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाममा रहेको सबैभन्दा धेरै रनको रेकर्ड तोडिएको छ। यसअघि नेपालको नाममा रहेको ३१४ रनको रेकर्ड जिम्बाब्वेले तोडेको हो। जिम्बाब्वेले बुधबार गाम्बियासँगको खेलमा ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो। जिम्बाब्वेले २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको हो। जिम्बाब्वेका कप्तान सिकन्दर राजाले ४३ बलमा १३३ रन बनाए। उनले १५ […]

Source : https://www.dcnepal.com/2024/10/606997/