टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।  आईसीसी यू–१९

Source : https://www.ratopati.com/story/454000/nepal-squad-announced-for-t-world-cup-asia-qualifier