जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जैविक विविधताले कृषिको दिगोपनामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।  बिहीबार इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी

Source : https://www.ratopati.com/story/452949/biodiversity-contributes-significantly-to-sustainability-of-agriculture-minister-adhikari