टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौँ । टर्कीको राजधानी अंकारा नजिकै एक उड्डयन कम्पनीको कार्यालयमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक पुरुष र महिलालाई

Source : https://www.ratopati.com/story/454023/at-least-five-killed-in-attack-on-turkish-aviation-company