शुभकामना युएन दिवसलाई

आजपनि करिव ९ सय शान्ति सैनिक ईजरायल पारी लेवनानमा बंकरभित्र कष्टकर जीवन बिताइरहेका छन्। ती सैनिकलाई युएन म्याण्डेट्, युएन आचारसंहीता, युएन सुरक्षा ड्रिल, युएन नेगोसिएसन, युएन निर्देशन, युएन रिपोर्टिङ सास फेर्ने फुर्सद छैन। घर परिवार सम्झन समय छैन। तर नेपालमा तिनका हजारौं परिवारजन, नातागोता, इष्टमित्र पीडाले तड्पिरहेका छन्। युद्ध मैदानमा भन्दा शान्त घरमा दश गुना […]

Source : https://www.dcnepal.com/2024/10/607060/