डब्लुएचओले भन्यो : क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी
Source : https://www.ratopati.com/story/455328/who-says-highest-number-of-tb-patients