तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो

नयाँ दिल्ली । भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउने प्रक्रिया सुरु भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ। ओडिशाको झण्डै आधा जनसङ्ख्या

Source : https://www.ratopati.com/story/454248/cyclone-dana-hits-coastal-areas-millions-of-people-evacuated



Related Posts