तीन महिनामा १०४ देशसँग व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १०४ देशसँग नेपालको व्यापार घाटामा गएको छ ।  भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १३२ देशसँग वैदेशिक व्यापार भएको थियो । बाँकी २८ देशसँग मात्रै नेपालको

Source : https://www.ratopati.com/story/453940/trade-deficit-with--countries-in-three-months