त्रिविका उपकुलपतिलाई समाजवादी विद्यार्थी युनियनको १३ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) को विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएको हो । त्रिवि

Source : https://www.ratopati.com/story/453978/socialist-students-union-submits--point-memorandum-to-tu-vice-chancellor