दोलखा–सिंगटी सडक खण्डमा सवारी दुर्घटना

काठमाडौँ । दोलखामा यात्रुबाहक वस र जिप ठोक्किएको छ । शनिबार बिहान पौने ११ बजे दोलखा–सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रालिको बा२ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किएर

Source : https://www.ratopati.com/story/453157/passenger-accident-on-dolakha-singti-road-section