कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा

Source : https://www.ratopati.com/story/453188/two-killed--injured-in-kawasoti-jeep-accident