नसरल्लाहका सम्भावित उत्तराधिकारी हसम सफीद्दीन पनि मारिए

तेल अभिभ । हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी र हिजबुल्लाहको नयाँ प्रमुखका दावेदार हसम सफीद्दीन पनि मारिएका छन् । अक्टोबर ४ मा भएको हवाई आक्रमणमा परेर हसम सफीद्दीन मारिएको दाबी इजरायली रक्षा बल (आईडीएफ)ले गरेको छ

Source : https://www.ratopati.com/story/453852/nasrallahs-likely-successor-hasem-safiddin-also-killed