नासाले बृहस्पतिको चन्द्रमा युरोपामा अन्तरिक्ष यान पठायो, २०३० मा त्यहाँ पुग्ने

काठमाडौं । नासाले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट युरोपा क्लिपर मिसन प्रक्षेपण गरेको छ । नासाले बृहस्पतिको चन्द्रमा यूरोपामा जीवनको सम्भावना खोज्न युरोपा क्लिपर अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । यो अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एलोन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन हेभी रकेटबाट प्रक्षेपण गरिएको थियो। यो मिसन ६ वर्षसम्म चल्नेछ र यस अवधिमा अन्तरिक्ष […]

Source : https://www.dcnepal.com/2024/10/606706/