७ दिनको म्याद दिएर एमालेले सोध्यो तीन नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेले तीन नेतालाई ७ दिने स्पष्टीकरण सोधेको छ । मंगलबार एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।  

Source : https://www.ratopati.com/story/453767/uml-seeks--day-explanation-from-three-leaders