नेपालको दुई कीर्तिमानसँगै विराट कोहली र सूर्यकुमार यादवको कीर्तिमान पनि ओझेलमा

काठमाडौँ । जिम्बाबेका प्रभावशाली ब्याट्सम्यान सिकन्दर राजाले भारतका स्टार खेलाडी विराट कोहलीको कीर्तिमान तोडेका छन् । केन्याको नैरोबीमा बुधबार सम्पन्न आईसीसी टी–२० विश्वकपको अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताका क्रममा सिकन्दर राजाले यस्तो उपलब्धि हासिल गरेका हुन्

Source : https://www.ratopati.com/story/454058/virat-kohli-and-surya-kumar-yadavs-record-has-also-disappeared-along-with-nepals-two-records