नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको होः रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र, राष्ट्रियता र विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताएका छन् । मंगलवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले