नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये छ अर्ब ३२ करोड […]

Source : https://www.dcnepal.com/2024/10/605571/