नेवा :समुदायको रञ्जना लिपि अनलाइन कक्षा संचालन

काठमाडाैं। बिश्व भरी छरिएर रहेका नेवा :समुदायको आफ्नो भाषा र लिपि लोप हुन नदिन नेवा समुदायका इच्छुक ब्यक्तिका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ। नेवा समुदायको रञ्जना लिपि सरासर पढ्न,लेख्न र बोल्न समेत सहज हुने अभिप्रायले अन लाइन कक्षा सञ्चालन गरिएको नेवा:पुच: यूएईका अध्यक्ष बिरेन्द्र नकर्मीले बताए। अनलाइन कक्षा संचालन हुनुले नेवा: समुदायका व्यक्तिहरुलाई बिर्सिएका […]

Source : https://www.dcnepal.com/2024/11/614049/