पन्नु प्रकरणमा भारतसँगको वार्ताबारे अमेरिकाले के भन्यो ?

नयाँ दिल्ली । अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकामा सिख पृथकतावादी गुरपतवन्त सिंह पन्नुको हत्याको कथित असफल षड्यन्त्रसँग सम्बन्धित सवालमा प्रतिक्रिया दिएका छन् । ‘सम्बन्धित अनुसन्धानलाई अगाडि बढाउन गत हप्ता अमेरिका र

Source : https://www.ratopati.com/story/453850/what-did-the-us-say-about-talks-with-india-on-the-pannu-issue